मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छः उपाध्यक्ष घिमिरे

barnanmedia.com · Sat Aug 09 23:01:02 GMT 2025

काठमाडौँ, २५ साउनः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताउनुभएको छ ।

नेवार समुदायमा मनाइने मौलिक सांस्कृतिक पर्व गाईजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आज शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)