एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
barnanmedia.com · Sat Sep 19 13:55:47 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
लिग चरणमा सात टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर २६ मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)