होटेलमा चक्कु प्रहार गरेर एक जनाको हत्या
barnanmedia.com · Sat Sep 19 14:00:07 GMT 2026

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडको एक होटेलमा चक्कु प्रहार गरेर एक जनाको हत्या भएको छ ।
शनिबार साँझ ५ बजेतिर सम्झना स्टाफ होटेलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको चक्कु प्रहार गरेर हत्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)