आधा दशकदेखि पुलमूनी बास, सरकार बेखबर
news24nepal.tv · Thu Mar 16 00:43:04 GMT 2023
युवराज आचार्य
झापा । संविधानले हरेक नागरिकलाई सुरक्षित आवासको ग्यारेन्टी मौलिक हक अन्तर्गत गरेको छ । तर, झापाको मेचिनगरमा एक अशक्त दम्पत्ति पुलमूनी आधा दशकदेखि कष्टकर जीवन जिउन बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)