प्राधिकरणका कामकारबाही पारदर्शी
gorkhapatraonline.com · Thu May 09 00:12:51 UTC 2024

काठमाडौँ, वैशाख २७ गते ।
नेपाल विद्युत् प्राधिकरणले आफ्नो र संस्थाका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सुनियोजित र गलत प्रचार तथा टीकाटिप्पणी भएको भन्दै त्यस्ता समाचारको खण्डन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)