मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी–मरिण डाइभर्सन सुरुङ : २२ महिनाको लक्ष्य, १९ महिनामा छिचोलियो

ekantipur.com · Thu May 09 00:10:01 UTC 2024

खुर्कोट, सिन्धुली — सुनकोशी–मरिण डाइभर्सनको सुरुङ १९ महिनामा बुधबार छिचोलिएको छ । कुल १३.३ किमिको सुरुङ खन्न २२ महिनाको लक्ष्य लिएकामा समयअगावै काम सकिएको हो ।

०७९ असोज २८ बाट सुरु गरिएकामा एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको थियो । अब यो सुरुङ पूरा भई पानी पठाउन भने थप एकदेखि डेढ वर्ष लाग्ने सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)