सरकार जनताको मालिक नभई ’सेवक’ बन्नुपर्छ : राष्ट्रपति
reportersnepal.com · Sat Sep 19 14:07:55 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रूपमा नै नागरिकको जीवनमा जोड्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)