लखनऊविरुद्ध हैदराबादको सानदार जीत, १० ओभरमै भेट्टायो १६६ रनको लक्ष्य
lokaantar.com
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । गएराति सम्पन्न खेलमा हैदराबादले विष्फोटक ब्याटिङ गर्दै लखनऊविरुद्ध १० विकेटको सानदार जीत निकालेको हो ।
लखनऊले दिएको १६६ रनको लक्ष्य हैदराबादले कुनै पनि विकेट नगुमाई १० ओभरमै पूरा गर्यो । हैदराबादले ९.४ ओभरमै निर्धारित लक्ष्य भेट्टाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)