'प्रधानमन्त्री बालेनको विकल्प खोज्ने बेला भएको छैन'
ratopati.com · Sat Sep 19 14:11:00 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्री बालेन्द्र शाहको विकल्प खोज्ने बेला नभएको बताएका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)