अस्पतालको अडान: ‘जग्गा पाएनौं’, वडाको जवाफ: ‘लिनै आएनन्’
nagariknews.nagariknetwork.com · Wed Jan 15 15:26:48 GMT 2025

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थान अभावका कारण सेवा विस्तार गर्न नसकेको भन्दै आएको छ। तर, केन्द्रकै नजिक रहेको चाँगुनारायण नगरपालिका- ३ झौखेलले सेवा विस्तारका लागि उपलब्ध गराइएको ३१ रोपनीभन्दा बढी जग्गा लिन केन्द्रले चासो नदेखाएको आरोप लगाएको छ।
वडा अध्यक्ष श्यामसुन्दर धिमालका अनुसार, २०७७ असोज २१ मा केन्द्रले सेवा विस्तारका लागि सार्वजनिक जग्गा उपलब्ध गराउन माग गरेको थियो। सोही आधारमा चाँगुनारायण नगरपालिकाको कार्यपालिका बैठकले असोज २५ मा थानाको पाखाको सार्वजनिक जग्गा स्वास्थ्य मन्त्रालयको सहमति अनुसार लिजमा उपलब्ध गराउने निर्णय गर्दै पत्राचार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)