आजको मौसम : गण्डकीसहित यी प्रदेशमा हावाहुरीसहित वर्षा हुने
corporatenepal.com · Thu May 09 00:20:25 UTC 2024
काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)