मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोरियामा दक्ष युवा कामदारको माग बढ्दो

hamrakura.com · Thu May 09 00:00:00 UTC 2024

काठमाडौँ । दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध्यापक र अधिकारीले बताएका छन् ।

शैक्षिक परामर्श सङ्घ, नेपाल (केइक्यान) ले कोरियाको शिक्षा प्रणालीका विषयमा आयोजना गरेको कार्यक्रममा कोरियाको फारइस्ट विश्वविद्यालयका प्रा डा लिउ की आइएलले आफ्नो विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय र उत्पादनमूलक शिक्षा दिइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)