न्युरोडबाट सुनजस्तो देखिने धातु र नगदसहित भारतीय नागरिक पक्राउ
kendrabindu.com · Sat Sep 19 14:19:44 GMT 2026

काठमाडौं । काठमाडौंको न्युरोडबाट करिब डेढ किलो सुनजस्तो देखिने धातुका गरगहना र नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६, भेडासिंहमा डेरा गरी बस्दै आएका भारतका ४१ वर्षीय मानिक दास रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)