मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बङ्गलादेशी कलाकार नेपालमा साट्दै अनुभव

gorkhapatraonline.com · Thu May 09 00:25:58 UTC 2024

काठमाडौँ, वैशाख २७ गते ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार बङ्गलादेशी कलाकारसँग अन्तर्क्रिया गरिएको छ । ‘फ्रम माउन्टेन टु दी डेल्टा’ कला प्रदर्शनीका सिलसिलामा नेपाल आएका बङ्गलादेशी कलाकारसँग कलासम्बन्धी अन्तर्क्रिया गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)