मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'जनादेशभन्दा परमादेश ठूलो भनियो'

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै जनादेशभन्दा परमादेशलाई सर्वोच्च अदालतले ठूलो भनिदिएको टीप्पणी गरेका छन् ।

उनले असार २८ को दिनलाई विसंगत दिनको रुपमा समेत टिप्पणी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)