यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
nepalbahas.com · Wed Jan 15 17:21:06 GMT 2025

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
२ माघ, भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा 'एसइई' नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)