सिक्वेलको जित, सर्जकको हार : कबड्डी-४ [फिल्म समीक्षा]
nepalsamaya.com · Tue May 31 16:05:00 GMT 2022
दक्षिण एसियामा एउटा सुन्दर खेल छ, कबड्डी। दुई टिममा बाँडिएका छन्, सात–सात खेलाडी। अनि बीचमा एउटा रेखा हुन्छ। एउटा टिमको खेलाडी त्यही रेखा नाघेर ‘कबड्डी-कबड्डी-कबड्डी’ भन्दै विपक्षीको मैदानमा पुग्छ। विपक्षीका खेलाडीलाई ऊ छोएर फर्किन खोज्छ, विपक्षी उसलाई पक्रन खोज्छन्।
जसरी अर्काको एरियाभित्र छिरेर जतिसक्दो धेरै उसका सदस्यलाई छोएर ‘आउट’ गर्न खोज्नु एउटा खेलाडीको रणनीति हुन्छ, उति नै आफ्नो एरियामा छिर्नेलाई रोक्न खोज्नेको हुन्छ। एउटाले छुन खोज्नु, अर्को पकड्न, यही नै ‘कबड्डी’को सौन्दर्य हो। यहाँ यसरी जसले बढी अंक जोड्न सक्छ, खेल उसैले जित्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)