इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
baahrakhari.com · Wed Jan 15 18:06:13 GMT 2025

तेल अभिभ । गत वर्ष डिसेम्बरको मध्यमा सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदको पतनपछि इजरायली सेनाले सिरियाबाट तीन हजार ३०० भन्दा बढी हतियार बरामद गरेको दाबी गरेको छ ।
सेनाका अनुसार हतियारमा आर्मी ट्यांक, एन्टिट्यांक, आरपीजी लन्चर, शेल्स मोर्टार, मोर्टार बम, निगरानी उपकरण र अन्य हतियार समावेश छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)