लसुनको सेवनबाट यसरी घटाउन सकिन्छ शरीरको तौल
nepalipatra.com · Wed Jun 02 05:44:10 GMT 2021
काठमाडौं । नेपालीहरुको भान्सामा सजिलै पाईन्छ लसुन । लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ। भिटामिन सी, बी६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ।
लसुनको सेवनले इन्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ। लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ। अस्वस्थकर जीवनशैलीका कारण मानिसहरुमा अहिले मोटोपनको समस्या बढ्दै गएको छ। मोटोपन घटाउनका लागि मानिसहरुले अनेक उपायहरु अपनाउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)