मुगुका सयौं विद्यार्थीलाई शैक्षिक सामग्री
janaaastha.com

मुगुको छायाँनाथ रारा नगरपालिका–११, रोवास्थित प्रभावित माध्यमिक विद्यालयका ५४२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। पूर्वसशस्त्र प्रहरी हवल्दार, धावक खेलाडी तथा अक्कल कोपिला फाउन्डेसनका संस्थापक समाजसेवी अक्कल बहादुर बोहराको सहयोगमा विद्यार्थीलाई स्टेसनरी सामग्री उपलब्ध गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)