मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अल्ट्रा म्याराथनका लागि विभिन्न समिति गठन

ratopati.com · Wed Jan 21 18:33:15 GMT 2026

तनहुँ । व्यास नगरपालिकाले आगामी माघ १६ गते आयोजना गर्ने अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको छ ।

व्यास नगरपालिका नगर कार्यपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले व्यास नगरपालिका–५ मानुङकोटबाट व्यास नगरपालिका–८ पुलिमराङ सहिद पार्कसम्मको ४४ किलोमिटर अल्ट्रा म्याराथनका लागि विभिन्न समिति गठन गर्ने निर्णय गरेको हो । म्याराथनका लागि नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)