इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
ratopati.com · Wed Jan 15 19:38:00 GMT 2025

काठमाडौं । इजरायल र विद्रोही समूह समास १५ महिना लामो युद्ध समाप्त गरेर १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि लागू हुने युद्ध विराम सम्झौताको मुकाममा पुगेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पुष्टि गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । जसमा पूर्ण एवं समग्र युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता र हमासले राखेका सबै बन्धकहरुको रिहाईलाई महत्वपूर्ण रुपमा समेटिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)