बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले के भने?
barnanmedia.com · Sat Aug 09 23:34:02 GMT 2025

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गरेको बताएका छन्।
जेलेन्स्कीले युक्रेनमा दिगो शान्तिको आवश्यकतामा दुवै सहमत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)