चिनियाँ आइसक्रिम उद्योगको विदेशी बजारमा बढ्दो विस्तार
kendrabindu.com · Sat Sep 19 14:32:54 GMT 2026

तियान्जिन । गाजर, भन्टा र तारेको कुखुराको मासुजस्ता देखिने वस्तुहरू पहिलो नजरमा ताजा खानेकुरा जस्तै लाग्छन् । तर नजिकबाट हेर्दा ती वास्तवमा आइसक्रिमका सिर्जनात्मक नमुना हुन् ।
उत्तर चीनको तियान्जिन नगरपालिकामा बुधबारदेखि शुक्रबारसम्म आयोजित २८ औँ चीन आइसक्रिम तथा फ्रोजन फुड इन्डस्ट्री एक्स्पोमा यस्ता नवीन उत्पादनले भारतका डेजर्ट निर्माता यशको ध्यान ताने । “यहाँ धेरै नयाँ र रोचक आइसक्रिम उत्पादन छन्, जसमा विभिन्न स्वाद र प्रकार उपलब्ध छन्”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)