एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आइतबार, असोज ५ देखि केन्द्रीय कमिटी
barnanmedia.com · Sat Sep 19 14:27:23 GMT 2026

नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको बैठक भोलि असोज ४ गते बिहान ८ बजे बस्ने भएको छ।
असोज १ गते बस्ने भनिएको बैठक चार दिन ढिला बस्ने तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)