एसियाडमा स्वर्ण पदक नै जित्ने लक्ष्य छ: दीपेन्द्र सिंह ऐरी
nagariknews.nagariknetwork.com · Sat Sep 19 14:22:31 GMT 2026
नेपाली टी-२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले जापानमा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा नेपालको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताएका छन्।
शनिबार एसियाडमा सहभागी हुने टोलीको बिदाइ कार्यक्रममा बोल्दै कप्तान ऐरीले इतिहास रच्ने उद्देश्यका साथ टोली जापान प्रस्थान गर्न लागेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)