छाडा पशु व्यवस्थापन र प्राङ्गारिक मल उत्पादन सँगसँगै
gorkhapatraonline.com · Sat Sep 19 14:39:52 GMT 2026

देशभरी नै छाडा पशु चौपाय व्यवस्थापन चुनौतीपूर्ण भएको समयमा बर्दियाको ठाकुरबाबा नगरपालिकाले त्यसलाई अवसरमा परिणत गर्न थालेको छ । पालिककाले छाडा पशु चौपाया व्यवस्थित गरी प्राङ्गारिक मल उत्पादान गर्ने योजना अगाडि सारेको छ ।
छाडा पशु चौपायाले किसानले लगाएको अन्नबाली खाएर सखाप बनाएपछि गौशाला व्यवस्थापन सुरु गरेको नगरपालिकाले व्यवस्थित गौशाला सँगै प्राङ्गारिक मल उत्पादनको योजना अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)