छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
lokaantar.com

सिरहाको छुट्टाछुट्टै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सिरहाको सिरहा नगरपालिका–१९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)