मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने

barnanmedia.com · Sat Aug 09 23:39:17 GMT 2025

धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ।

व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा सर्वोत्कृष्ट बनेको क्याम्पसले यसवर्षदेखि प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)