मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक

ratopati.com · Wed Jan 21 18:47:38 GMT 2026

कास्की । देशको पर्यटकीय पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिताको खेलाउँदैछ । आयोजकले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ र सशस्त्र प्रहरीको एपिएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)