रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक धुवाँ र आगोको ज्वाला देखिएपछि उडान अवरुद्ध
lokaantar.com

रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो धुवाँ र आगोको ज्वाला देखिएपछि विमानस्थलले दिने उडान र अवतरण सेवा अवरुद्ध बनेको छ ।
विमानस्थल सुरक्षा ‘ट्र्याकिङ’ गर्ने वेबसाइटमा साउदी राजधानीको ‘रियाद किङ खालिद इन्टरनेशनल एअरपोर्ट’ मा विमानको उडान र अवतरण अवरुद्ध भएको वा ढिलो भएको रिपोर्ट गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)