बुटवलमा वामपन्थी सहकार्यको बहस : नेतृत्व परिवर्तनदेखि एकतासम्मको यस्ता छन् प्रस्ताव
nepalpress.com · Sat Sep 19 14:43:33 GMT 2026

रुपन्देही । नेपालका वामपन्थी दलहरू कमजोर बन्दै जानुको कारण बाह्य शक्तिभन्दा पनि उनीहरूभित्रै देखिएको नेतृत्वको पदमोह, अवसरवादी प्रवृत्ति, वैचारिक विचलन र कम्युनिस्ट आचरणको अभाव भएको निष्कर्ष बुटवलमा आयोजित बहसमा सहभागी वामपन्थी नेताहरूले निकालेका छन् ।
उनीहरूको भनाइमा कम्युनिस्ट आन्दोलनको शक्ति जनतासँगको सम्बन्ध, विचार र सङ्गठनमा हुनुपर्नेमा पछिल्लो समय नेतृत्व सत्तामुखी र पदकेन्द्रित बन्दै जाँदा जनतासँगको दूरी बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)