संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालयको साइकल र्याली
barnanmedia.com · Sat Sep 19 14:33:55 GMT 2026

संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्याली आयोजना गरेको छ ।
‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)