बाढीपहिरोले बिपी राजमार्ग र कान्ति लोकपथ बन्द
onlinekhabar.com · Sun Jul 19 01:13:21 GMT 2026

३ साउन, काठमाडौं । बाढीपहिरोका कारण बिपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ ।
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग हुँदै गर्ने यात्रा बन्द भएको हो । जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरुलाई होल्ड गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)