मनसुनको प्रभाव बढ्यो, आज यी स्थानमा भारी वर्षाको सम्भावना
setopati.com · Sun Jul 19 01:18:43 GMT 2026

देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)