जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने
makalukhabar.com · Sun Jul 19 01:16:49 GMT 2026

काठमाडौँ । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।
देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)