मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक नियुक्ति प्रकरणबाट न्यायाधीश फुयाल अलगिएपछि उठेका प्रश्न

barnanmedia.com · Wed Jan 15 21:50:53 GMT 2025

सर्वोच्च अदालतको संवैधानिक इजलास बुधबार आमचासोको विषय बनेको थियो ।

किनभने विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादको सुनुवाइ हुन्छ भन्ने धेरै आधार थिए । किनभने चार वर्षअघिको विवाद बल्लतल्ल दुई साताकै अन्तरमा पेसी चढेको थियो । त्यसमाथि पेसीमा यस मुद्दाभन्दा अगाडि अरु धेरै मुद्दा थिएनन् । पेसी सूचीको दोस्रो नम्बरमा रहेकाले पक्कै पनि सुनुवाइ अघि बढ्छ भन्ने आकलन थियो । रिट निवेदकहरु पनि त्यसै आकलनअनुसार नै आफ्नो पालोको प्रतीक्षा गरिरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)