साउने सोमबारका लागि पशुपतिमा सरसफाइ
barnanmedia.com · Sun Jul 19 01:06:08 GMT 2026

पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)