'संविधान संशोधनका लागि मधेसी एकता आवश्यक छ'
ratopati.com · Sat Sep 19 14:49:10 GMT 2026

काठमाडौँ । मधेसवादी दलहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएका छन् ।
यसक्रममा अग्रगामी मोर्चाले पर्साको वीरगञ्जमा कार्यक्रम गरेको थियो भने काठमाडौँमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आयोजना गरेको कार्यक्रममा संविधान संशोधन र राजनीतिक भविष्यका विषयमा गहन छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)