४३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सकियो, बाँकीमा भोलि
nepalpress.com · Sat Sep 19 14:49:03 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ४३ जिल्लाका तीन हजार ३९६ वडामा निर्वाचन सम्पन्न भएको हो। अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)