मेलम्चीका स्थानीय आफ्नै पहलमा बालुवा पन्छाउँदै, हेर्नुस् ६ तस्बिर
arthadabali.com · Sat Jul 17 16:28:42 GMT 2021
असार १ को मेलम्ची तथा इन्द्रावती बाढीले प्रभावित मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै ।
सरकारले प्रभावकारी रुपमा काम नगरेको भन्दै ५० जनाको सरोकार समिति गठन गरेर स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिकरुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् । यहाँका १७६ घरधुरी बाढीले प्रभावित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)