ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
barnanmedia.com · Sat Sep 19 14:49:42 GMT 2026

काठमाडौँ, ३ असोजः पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक सयौँ साधक ध्यान साधनाका लागि पुग्ने गरेका छन् ।
राजधानी सहरको बीचभागमा रहेको श्लेषमान्तक वनको मध्यभागमा रहेको समथर भागको आकर्षक वातावरणमा शिवपुरी बाबाले साधना गर्नुभएको थियो । विसं २००४ देखि २०१९ सम्म उहाँले यहाँ साधना गर्नुभएको हो । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार यहाँ बालक धु्रवले तपस्या गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)