मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पक्राउ परेपनि युनद्वारा बयान दिन इन्कार

barnanmedia.com · Wed Jan 15 23:31:40 GMT 2025

महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै वयान दिन नमानेको अनुसन्धानमा सम्लग्न अधिकारीहरूले बुधबार जनाएका छन् ।

दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले स्थानीय समयअनुसार बिहान ११ :०० बजेदेखि अपराहृन १ः३० बजेसम्म गरिएको अनुसन्धानका क्रममा महाभियोग लागेका राष्ट्रपति युन सुक योलले लगातार कुनै बयान दिन इन्कार गरेको र सोधपुछ प्रक्रियालाई रेकर्ड गर्न वा भिडियो टेप गर्न दिन अस्वीकार गरेको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)