अमेरिकी डलरको भाउ घट्यो
onlinekhabar.com · Wed Jan 15 23:46:40 GMT 2025

३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ हिजोको तुलनामा आज केही घटेको छ । युरो भने हिजोको तुलनामा आज केही बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज विहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा छ र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)