मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्पेसएक्सले गर्‍यो चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

nepalviews.com · Wed Jan 15 23:53:55 GMT 2025

लस एन्जलस । अमेरिकाको स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डर प्रक्षेपण गरेको छ । यी दुईवटा अमेरिकी निजी एयरोस्पेस कम्पनी फायरफ्लाइ एयरोस्पेसको ब्लू घोस्ट ल्यान्डर र जापानी कम्पनी इसस्पेसको ल्यान्डर हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)