एमाले कार्यदल र सचिवालय बैठक भोलि, पर्सिबाट केन्द्रीय कमिटी
ratopati.com · Sat Sep 19 14:57:11 GMT 2026

काठमाडौँ । नेकपा एमालेले आइतबारबाट लगातार तीन वटा बैठक बोलाएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार असोज ४ गते आइतबार बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो १ बजे सचिवालय बैठक बोलाईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)