ट्रम्प भन्छन् - ग्रिनल्यान्डको सुरक्षामा अमेरिकाको ‘स्थायी नियन्त्रण’, के वास्तवमै त्यस्तो हो ?
nepalviews.com · Sat Sep 19 14:59:36 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डेनमार्कसँग ग्रिनल्यान्डको सुरक्षा र ‘अन्य सबै आवश्यकतामा’ अमेरिकालाई ‘स्थायी नियन्त्रण’ दिने सम्झौता गरेको दाबी गरेका छन् ।
स्वशासित आर्कटिक भूभाग ग्रिनल्यान्ड डेनमार्कको अधीनमा छ । ट्रम्पले एक वर्षभन्दा बढी समयअघि ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि अमेरिका र डेनमार्क दुवै सदस्य रहेको नेटो गठबन्धनमा तनाव उत्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)