संविधान संशोधनका लागि दुई आयोग बनाउन पूर्णबहादुर खड्काको सुझाव
baahrakhari.com · Sat Sep 19 14:57:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोग बनाउनुपर्ने सुझाव अघि सारेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो सुझाव अघि सारेका हुन् । उनले संसद्बाट विज्ञहरू सम्मिलित उच्चस्तरीय आयोग प्रस्ताव गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)