मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

ratopati.com · Wed Jan 21 19:03:17 GMT 2026

सर्लाही। आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ ।

बुधबार एक औपचारिक कार्यक्रमबिच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)