केही दिनभित्रै सबै नागरिकलाई कोरोनाविरुद्धको बुष्टर डोज खोप
nepalghatana.com · Wed Feb 09 16:42:37 GMT 2022
सरकारले अबको केही दिनभित्रै सबै नागरिकलाई कोरोनाविरुद्धको बुष्टर डोज खोप दिने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले तेस्रो चरणको रुपमा सबै नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)